Home कला, विचार/मनोरञ्जन आफ्नै फिल्मको नाम शुद्ध लेखेनन् राउतले

आफ्नै फिल्मको नाम शुद्ध लेखेनन् राउतले

9
0

आज ४८ औं दिनमा दिनेश राउतको निर्देशन रहेको सिनेमा ‘पुजार सार्की’को छायाँकन सकिएको छ।

यसको जानकारी निर्देशक राउतले आफ्नो फेसबुकबाट दिए। यसक्रममा उनले दुई फोटो राख्दै क्याप्सन समेत लेखेर सबैलाई धन्यवाद दिए।

स्टाटस लेख्ने क्रममा उनले आफ्नै सिनेमाको नाम शुद्धसँग नलेखेको पाइएको छ। उनले ‘पुजार सार्की” लेख्नुपर्नेमा ‘पुजार शार्की’ लेखेका छन्।

आशा गरौं निर्देशक राउतले यो त्रुटी छिट्टै सच्याउनेछन्।

जातिय भेदभावमाथि बनेको यो सिनेमामा आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह, अञ्जना बराइली तथा परीक्षा लिम्बुको प्रमुख अभिनय रहेको छ।

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleमहेन्द्रनगरका भित्तामा संस्कृति झल्किने ‘चित्रकला’
Next articleज्याकलिन नेपाल आउँदै, यस्तो छ कार्यतालिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here