इन्द्रपुर बोर्डिङ स्कूलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौ, ११ असार । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा तथा श्री इन्द्रपुर स्काउट ट्रुपको आयोजनामा सुन्दरहरैचा-१२ स्थित इन्द्रपुर बोर्डिङ स्कूलमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।
शिविरमा विशेषज्ञ चिकित्सकहरू सहितक स्वास्थ्य टलीबाट जेनरल मेडिसिन, प्रसूति तथा स्त्रीरोग, अन्कोलोजी, शल्यक्रिया, दन्त रोग, बालरोग, नाक कान घाँटी, हाडजोर्नी, आँखाको परीक्षण, रेडियोलोजी, ल्याब परीक्षण तथा मुटुको ईसिजी लगायतका सेवा प्रदान गरिएको थियो।
स्थानीय तहको सक्रियता तथा स्थानिय विरामीहरूको उल्लेखनीय उपस्थिति रहेको यस शिविरमा ३०० जना विरामीहरु सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सफल भएका छन्।


















लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार ११:३२निर शाहको ‘कमला मिस’ को पोस्टर सार्वजनिक









