स्नातक दोस्रो वर्षको आंशिक परीक्षा स्थगित

पोखरा ।
त्रिभुवन विश्वविद्यालयले चार वर्षे स्नातक तहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित गरेको छ।
विश्वविद्यालयले सोमबार सूचना जारी गरेर स्नातक दोस्रो वर्षको परीक्षा स्थगित गरिएको जनाएको हो।
देशैभरका परीक्षा केन्द्रमा २४, २५ र २६ भदौमा सञ्चालन हुने भनिएको परीक्षा स्थगित गरिएको सूचनामा उल्लेख छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19480, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार २२:२४माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स टेनिसमा विभिन्न प्रतिस्पर्धा जारी
समाचार२०८२ पुष १३, आईतवार २२:१४२१ औं लेखनाथ महोत्सव लक्ष्य भन्दा बढी सफलताका साथ समापन हुँदै
समाचार२०८२ पुष १३, आईतवार ०७:१९महोत्सवमा लेखनाथको सम्झनामा अभिनन्दन
समाचार२०८२ पुष १२, शनिबार २२:३४हेमजा नेवा: खलको अध्यक्षमा सुरेन्द्र श्रेष्ठ






