गृहमन्त्री लेखककाे राजीनामा

काठमाडौं। जेनजी पुस्ताको प्रदर्शनमा कम्तीमा १९ जनाको ज्यान गएको घटनापछि गृहमन्त्री रमेश लेखकमाथि राजीनामा दिन दबाब बढेको छ। पार्टीभित्र र बाहिर दुवैतर्फको दबाबपछि उनले अन्ततः पद त्याग गर्न तयार भएका छन्।
नेपाली कांग्रेसका नेताहरूले लेखकलाई नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिन सुझाव दिएका छन्। बैठकमा सामाजिक सञ्जाल बन्द गर्ने विवादित निर्णय र सुरक्षा व्यवस्थापनमा कमजोरीबारे पनि छलफल भएको थियो।
आजको घटनापछि पार्टीभित्र सरकारविरुद्ध दबाब थप बढेको र सामाजिक सञ्जालमा प्रधानमन्त्री तथा गृहमन्त्रीप्रति आक्रोश व्यक्त भएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19477, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ३, आईतवार ०८:३५मदन–आश्रितको विचारले जनताको पक्षमा उभिन प्रेरित गरिरहेको छ : ओली
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०६:३०ट्रम्पले भने- दुवैको जित, सीले भने- दुवैको हित
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड









