संघका अध्यक्ष दाहाललाई मातृशोक

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण, नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोपालप्रसाद दाहाललाई मातृशोक परेको छ ।
दाहालकी आमा इन्दिरा देवी दाहालको ८६ वर्षको उमेरमा आज निधन भएको हो ।
लामो समयदेखि दम लगायत स्वास-प्रश्वास सम्बन्धि रोगबाट पीडित दाहालको उपचारकै क्रममा आज निधन भएको हो ।
स्वर्गीय दाहालका ४ जना छोरा र २ जना छोरीहरु हुनुहुन्छ ।
उहाँको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १९:०६‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’को धमाकेदार सुरुवात, ४८ घण्टामै टिकटकमा ५० हजारभन्दा बढी भिडियो
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १६:०६आमा छोरीको सम्बन्ध र रहस्यको कथा बोकेको ‘मास्टर्नी’को टिजर सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १०, आईतवार १६:०२भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १०, आईतवार १०:४०राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा









