पशुपति दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा रामहरी सापकोटा निर्वाचित

धादिङ,२० पुस
पशुपति दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको १९ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार जिल्ला समन्वय समितिको हलमा सम्पन्न भएको अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनले रामहरी सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । पुर्नःगठीत समितिको उपाध्यक्षमा सिता ढुंगाना,सचिवमा गोपाल प्रसाद अधिकारी र कोषाध्यक्षमा मनोज थापा निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा लुम्मणी प्रसाद नेपाल,ठाकुर प्रसाद रिजाल,गोकर्ण लम्साल,शुष्मा भट्ट र सावित्री ढकाल निर्वाचित हुनुभएको छ । यसैगरी केशवराज रिमालको संयोजकत्वमा लेखा समिति समेत चयन गरीएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ५, शुक्रबार १४:३८भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो « रिपोर्टर्स नेपाल








