गगन थापाको नेतृत्वमा काँग्रेसको नयाँ कार्य समिति

काठमाठौ – नेपाली काँग्रेसको विशेष महाधिवेशनले सभापति र महामन्त्रीको टुँग्गो लगाएको छ ।
सभापतिमा गगन कुमार थापा, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेको मात्र मनोनय परेसँग सभापति र महामन्त्रीको टुंग्गो लगाएको हो ।
अन्य पदाधिकारीहरुका साथै केन्द्रीय सदस्यहरुको नामावली टुंग्गो लगाइएसँगै थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गर्ने तयारी भइरहेको छ ।
राति अवेरसम्म भएपनि कार्यसमिति चयन गर्ने र भोलि निर्वाचन आयोगमा बुझाउने तयारी रहेको विशेष महाधिवेशन आयोजक समितिले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ७, सोमबार २१:१२कवि शर्माको ‘पोइटिक डायस्पोरा’ कविता संग्रहमाथि विमर्श
समाचार२०८३ बैशाख ७, सोमबार २०:४१नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित,व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय
समाचार२०८३ बैशाख ७, सोमबार १९:१२जिल्ला स्तरीय राष्ट्रिपनि रनिङ शिल्ड प्रतियोगिता धादिङबेसीमा सुरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ७, सोमबार १९:००केकी अधिकारीको नयाँ फिल्म ‘स्टेशन’को शुभमुहूर्त, भदौ १९ मा रिलिज हुने







