आइसिसी टी-२० विश्वकपको उपाधि भारतलाई

काठमाडौँ- आइसिसी टी-२० विश्वकप २०२६ को उपाधि भारतले जितेको छ । न्युजिल्याण्डलाई ९६ रनले हराउँदै भारतले विश्वकपको उपाधि चुमेको हो ।
शीर्ष तीन ब्याटरको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई आइसिसी टी-२० विश्वकप २०२६ को उपाधि जित्न २५६ रनको विशाल लक्ष्य दिएको थियो ।
टस जितेको न्युजिल्यान्डले फिल्डिङ रोजेपछि अहमदावादको नरेन्द्र मोदी स्टेडियममा पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा २५५ रन बनाएको हो।
जवाफी व्याटिङमा न्युजिल्याण्डले मात्र पूरै ओभर गुमाएर जम्मा १५९ रन मात्र जोड्न सक्यो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ५, शुक्रबार १४:३८भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार ०८:३२हिमाल घर्ती मगरको ‘ए साइली’ सार्वजनिक
खेलकुद२०८३ असार ५, शुक्रबार ०७:५८कतारको पोष्टमा क्यानडाको ६ गोल « रिपोर्टर्स नेपाल









