इलाम-१ बाट नेपाली काँग्रेसका निश्कल राई विजयी

काठमाडौँ- इलाम-१ बाट नेपाली काँग्रेसका निश्कल राई विजयी हुनुभएको छ । राईले १४५४३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ्ग लिम्बुले १३६३२ मत प्राप्त गर्नुभएको छ ।
नेपाली काँग्रेसका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य राई नेपाली काँग्रेस भित्रका युवा पुस्ताका नेता हुनुहुन्छ ।
३५ बर्षीय राई नेपाल विद्यार्थी संघको राजनीतिबाट काँग्रेसको राजनीतिमा प्रवेश गर्नुभएको हो ।
शंकरदेव क्याम्पसमा विद्यार्थीहरुमाझ निकै लोकप्रिय रहनुभएका राई हाल इलामको क्षेत्रीय सभापति समेत हुनुहुन्छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ५, शुक्रबार १४:३८भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार ०८:३२हिमाल घर्ती मगरको ‘ए साइली’ सार्वजनिक








