अब हप्तामा दुई दिन सार्वजनिक बिदा

अब हप्तामा दुई दिन सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा अबदेखि हप्तामा दुई दिन, शनिबार र आइतबार बिदा रहने निर्णय गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार पेट्रोलियम आपूर्तिमा देखिएको असहज परिस्थितिका कारण उक्त निर्णय गरिएको हो।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। प्रवक्ता पोखरेलले भोलि (चैत २३ गते) देखि नै यो व्यवस्था लागू हुने बताए।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21250, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
यो पनि पढ्नुहोस् :  पार्टी एकता र भावी कार्यदिशाबारे कांग्रेसको गण्डकी भेला पोखरामा हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   1   =