आज मुम्बई र राजस्थान भिड्दै « रिपोर्टर्स नेपाल

काठमाडौं, चैत २४ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा आज मुम्बई इन्डियन्स (एमआई) र राजस्थान रोयल्स (आरआर) प्रतिस्पर्धा गर्दैछन्। गुवाहाटीको बरसापारा स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार ७ः४५ बजेबाट सुरु हुनेछ।
बिरामीका कारण अघिल्लो खेल गुमाएका मुम्बईका कप्तान हार्दिक पाण्ड्या आजको खेलमा पनि उपस्थित हुने नहुनेबारे स्पष्ट पारिएको छैन् । आइपिएलमा यी दुई टोलीहरू ३० पटक आमने सामने भएका छन्। जसमध्ये मुम्बईले १६ खेल जितेको छ भने राजस्थान रोयल्सले १४ खेल जितेको छ। गत सिजनमा दुई टोलीहरूले एक अर्कासँग एक पटक मात्र भिडेका थिए। जसमा मुम्बईले राजस्थानलाई १०० रनले हराएको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १८:१४कमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो नगद एक लाख पचास हजार
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २०, शनिबार १६:५९१४ संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १०:४५तिहारमा आउँदै ‘जिरो डिग्री’, रिलिज मिति परिवर्तन नहुने निर्माण पक्षको स्पष्टोक्ति
समाचार२०८३ असार २०, शनिबार १०:३२गण्डकी प्रदेश स्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, मदरल्याण्ड मावि प्रथम









