विपी राजमार्गमा गृहमन्त्री गुरुङको स्थलगत अनुगमन

काठमाडौँ- सरकारले राजमार्ग निर्माण तथा यस आसपासमा हुने क्रसर उद्योग लगायतका गतिविधिको अनुगमन शुरु गरेको छ । यसक्रममा गृहमन्त्री सुधन गुरुङले आज विपी राजमार्ग अन्तरगत काभ्रेको रोशीखोला क्षेत्रको स्थलगत अनुगमन गर्नु भएको छ ।
गत भदौ असोजमा आएको बाढी पहिरोका कारण क्षतिग्रस्त राजमार्गको विभिन्न खण्डमा भईरहेका निर्माण र यसको प्रगतिवारे गृहमन्त्री गुरुङले जानकारी लिनुभयो । बर्षा शुरु हुनु अगावै सडकको मर्मत सुधार गर्न सम्वद्ध अधिकारीलाई मन्त्री गुरुङले आग्रह गर्नुभयो ।
राजमार्ग आसपासमा संचालित क्रसर उद्योगहरुको वारेमा जानकारी लिदै मन्त्री गुरुङले अवैध रुपमा संचालन भएको पाइए कारवाही गरिने चेतावनी समेत दिनुभयो
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १२:४१ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा








