दिल्लीले राजस्थानलाई हरायो, आज चेन्नई र मुम्बई भिड्दै

काठमाडौं, वैशाख १९ । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ ।गएराती भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । टस जितेर पहिला ब्याटिङ गरेको राजस्थान रोयल्सले ६ विकेट गुमाएर २२५ रन बनाएको थियो ।
२२६ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले १९ ओभर १ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो । राजस्थान १० खेलबाट १२ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । त्यस्तै, दिल्ली ९ खेलबाट ८ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स भिड्दैछन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ९, शनिबार १२:५५डा. गोविन्द केसीलाई लगियो प्रादेशिक अस्पताल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा









