डीआई डेन्टल क्लिनिक तीन वर्षमै हस्पिटलमा स्तरोन्नति

काठमाडौं। काठमाडौंको बाँसबारीमा अवस्थित डीआई डेन्टल क्लिनिक तीन वर्षमै हस्पिटलमा स्तरोन्नति भएको छ। २०७९ देखि सञ्चालनमा आएको डीआईले छोटो समयमै हस्पिटलमा परिणत हुन सफलता पाएको हो।
डीआईका एमडी डा. सागर काफ्लेका अनुसार सुरुमा एउटा शय्या राखेर सञ्चालन गरिएको क्लिनिक अनिबारदेखि १५ शय्याको डेन्टर हस्पिटलमा परिणत भएको हो। हस्पिटलको उद्घाटन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गरेका छन्।
कार्यक्रममा अख्तियारका आयुक्त जयबहादुर चन्द, नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष डा.प्रणय शाक्य, बूढानीलकण्ठका मेयर मीठाराम अधिकारीलगायत उपस्थित थिए।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
खेलकुद२०८३ असार ७, आईतवार १०:२५स्विडेनलाई ५–१ ले हराउँदै नेदरल्यान्ड्स नकआउट नजिक
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन









