इजरेललाई वेष्ट बैंक कब्जा गर्न नदिने ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरेललाई वेष्ट बैंँक कब्जा गर्न नदिने बताउनुभएको छ ।
पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले सो कुरा बताउनुभएको हो ।
इजरेलले भने गाजा क्षेत्र र वेष्ट बैंक आफ्नो पूर्ण नियन्त्रणमा लिने बताउँदै आएको छ ।
साथै गाजालाई कब्जामा लिनकालागि इजरेलले गरेको सैन्य कारवाहीमा परी हालसम्म ६५ हजार प्यालेष्टिनीको मृत्यु हुनुकासाथै लाखौं मानिस विस्थापित भएका छन् ।
संयुक्त राष्ट्र संघीय समितिले भने इजरेलले गाजामा नरसंहार गरिरहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
बेलायत जर्मनी लगायतका मुलुकहरुले गाजा क्षेत्र र वेष्ट बैंक नियन्त्रणमा लिने इजरेली योजनाको विरोध गर्दै आएका छन् ।।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २८, मंगलवार २०:३०प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट
समाचार२०८२ आश्विन २८, मंगलवार १५:२६कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २८, मंगलवार १५:१२चलचित्र ‘मैझारो’ को ट्रेलर सार्वजनिक
समाचार२०८२ आश्विन २८, मंगलवार १२:५३कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत