निजामती अस्पतालले माग्यो ३२ कर्मचारी « रिपोर्टर्स नेपाल

काठमाडौं, १ मङ्सिर । सिभिल सर्भिस अस्पताल (निजामती कर्मचारी) अस्पतालले करारमा ३२ जना कर्मचारी मागेको छ । सोमबार सूचना प्रकाशित गर्दै अस्पतालले दसौंदेखि छैटौं तहका ३२ कर्मचारी मागेको हो ।
एक जना अप्थाल्मोलोजी कन्सल्ट्यान्ट, नवौं तहको कार्डियोलोजी १, ग्याष्ट्रोइन्टेरियोलोजी सिनियर रजिष्ट्रार, हेपाटोलोजी, मेडिकल अन्कोलोजी, सिटिभिएस सर्जरी, रेडियोलोजी रजिस्ट्रार, फेमिली मेडिसिन एन्ड इमर्जेन्सी रजिष्ट्रार २ जना लगायत विभिन्न तहका ३२ कर्मचारी मागेको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूलाई १५ दिनभित्र दरखास्त दिन भनिएको छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार १५:३५उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:१३महेश, अञ्जना र सुशांकलाई लिएर राजिव गुरुङले घोषणा गरे ‘आशा’
खेलकुद२०८३ असार २६, शुक्रबार ०६:५१फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश









