नेपालले इटालीविरुद्ध ब्याटिङ गर्दै, मल्लको ठाउँमा राजवंशी मैदानमा « रिपोर्टर्स नेपाल

काठमाडौं, २९ माघ । मुम्बईमा जारी टी–२० विश्वकपअन्तर्गत नेपालले अहिले केहीबेरमा इटालीसँग खेल्दैछ ।
नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । इटालीले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
आज भने नेपालले शेर मल्लको स्थानमा ललित राजवंशीलाई उतारेको छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ ३०, बिहीबार १५:३७एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या
समाचार२०८२ माघ ३०, बिहीबार १५:२६मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल
खेलकुद२०८२ माघ ३०, बिहीबार १५:१९नेपालले इटालीविरुद्ध ब्याटिङ गर्दै, मल्लको ठाउँमा राजवंशी मैदानमा « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ माघ ३०, बिहीबार ११:५१रेनुको ‘जे एन्ड जे युनिसेक्स सलुन एन्ड क्याफे’ सञ्चालनमा, धिरेन–कमलाद्वारा उद्घाटन








