फुटबल टिमका मुख्य प्रशिक्षक एरेना पदमुक्त

फुटबल टिमका मुख्य प्रशिक्षक एरेना पदमुक्त

काठमाडौं । नेपाली पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना पदमुक्त भएका छन् ।

नेपाली फुटबलको नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)फिफाको निलम्बनमा परेको अवस्थामा दुवै पक्षको सहमतिमा पदमुक्त गरिएको निलम्बित एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । फिफाले गत ११ असारमा एन्फालाई निलम्बन गरेको थियो ।

एन्फाले गत फागुन २८ मा इटालीका एरेनालाई आधिकारिक रुपमा मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  एशियाली खेलकुद पौडी छनोट विवादः सर्वोच्चद्वारा अन्तरिम आदेश, राखेपलाई समन्वय गर्न निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   9   =