२३ स्वास्थ्यकर्मीलाई १५ दिने अल्टिमेटम, मन्त्रालयले माग्यो स्पष्टीकरण

काठमाडौं, असार ३२ । लामो समयदेखि बिनास्विकृति कार्यालयमा अनुपस्थित रहँदै आएका स्वास्थ्य सेवाका २३ जना कर्मचारीहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्पष्टीकरण सोधेको छ। मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै डाक्टर, नर्स र ल्याब टेक्निसियनसहितका कर्मचारीहरूलाई सफाइ पेस गर्न १५ दिने अन्तिम अल्टिमेटम दिएको हो।
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ उपदफा (१) खण्ड (ज) बमोजिम व्यवस्थाअनुसार बिदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित देखिएपछि मन्त्रालयले उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको हो।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ६, बुधबार १२:३९चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि ‘‘सर्टलिस्ट’मा परे १२ जना, को को ?
खेलकुद२०८३ श्रावण ५, मंगलवार २३:४३ला लिगा प्रमुखको आरोपः ‘फिफाले फुटबल उद्योगलाई ध्वस्त पार्दैछ’
खेलकुद२०८३ श्रावण ५, मंगलवार २१:५०नेपाल नामिबियासँग पराजित « रिपोर्टर्स नेपाल
समाचार२०८३ श्रावण ५, मंगलवार १९:२५नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता









