एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ- मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४ ग्राम गाँजासहित धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरिएको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार इलाका प्रहरी कार्यालय सिजुवासहितको प्रहरी टोलीले उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा ट्रकमा रहेका ३१ वटा पोकाबाट उक्त परिमाणको गाँजा शनिबार बरामद गरेको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण १७, आईतवार ०७:४७एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १६, शनिबार २०:०२‘तीन तीघ्रे क्या बिग्रे’का प्राविधिकले हप्तामा एक दिन बिदा पाउने
समाचार२०८३ श्रावण १६, शनिबार १८:५५बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित
समाचार२०८३ श्रावण १६, शनिबार १५:४९मधेशमा ९१ दशमलव ५५ प्रतिशतमा क्षेत्रफलमा रोपाइँ सम्पन्न








