नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा थापा नियुक्त

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा थापा नियुक्त

काठमाडौँ । नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा.हरिशसिंह थापा नियुक्त भएका छन् । शुक्रबार थापा परिषद्को रजिस्ट्रारमा नियुक्त भएका भएका हुन् ।

नियुक्ति पछि डा.थापाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   8   =