वीर अस्पतालको निर्देशकमा डा. नेपाल नियुक्त

वीर अस्पतालको निर्देशकमा डा. नेपाल नियुक्त

काठमाडौँ । वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त भएका छन्। बिहीबार नेपाल  अस्पतालको निर्देशकमा नियुक्त भएका हुन् ।

त्यस्तै, अस्पतालको सहायक निर्देशकमा डा.अपार लामिछाने र डा.अनिता बीसी नियुक्त भएका छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   4   =