रसुवामा विद्युत् सेवा सुचारु

रसुवामा विद्युत् सेवा सुचारु

रसुवा– भोटेकोशी नदीमा आएको बाढीका कारण रोकिएका विद्युत् सेवा पुनःसुचारु भएको छ ।

नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाले जिल्लाको माथिल्लो क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिकाको सदरमुकाम धुञ्चे, भार्खु तथा प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड क्षेत्रमा विद्युत् सेवा सुचारु गरेको हो ।

प्रतिकूल मौसम र भौगोलिक कठिनाइका बाबजुद प्राविधिकको निरन्तर प्रयासपछि सेवा सञ्चालन गरिएको प्राधिकरणका प्रमुख गुञ्जमान तामाङले बताउनुभयो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  तीन तहको सरकारको सहकार्यमा प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्य पूर्ण क्षमतामा: प्रधानमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   3   =