काठमाडौं । चर्चित लाेक गायिका तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रीता थापामगर नेपाली कांग्रेसकाे केन्द्रीय सदस्यमा विजयी भएकी छन् । २ हजार ३०८ मत ल्याउदै उनले खुल्ला महिला तर्फ केन्द्रीय सदस्य जितेकी हुन् । कांग्रेसकाे केन्द्रीय सदस्यमा विजय भएपछि सामाजिक संजालमा खुसी शेयर गर्दै साथ र सहयाेग गर्ने प्रती अभार ब्यक्त गरेकी छन् । धादिङ क्षेत्र नं. २ बाट खुला महिलातर्फ सर्वाधिक मत ल्याएर केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्दै महाधिवेशनमा भाग लिएकी हुन् । दुई दशकभन्दा लामो समयदेखि नेपाली लोकदोहोरी क्षेत्रमा सक्रिय थापामगरका थुप्रै लोकदोहोरी गीत चर्चित छन् ।
लाेक गायिका रीता थापामगर कांग्रेसकाे केन्द्रीय सदस्यमा निर्वाचित

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २७, मंगलवार २१:३६लाेक गायिका रीता थापामगर कांग्रेसकाे केन्द्रीय सदस्यमा निर्वाचित
समाचार२०८३ आश्विन २७, मंगलवार २०:४२एक वर्ष पुगेपछि सरुवा गर्न मिल्ने, मानवीय र विशेष अवस्थालाई पहिलो प्राथमिकता
समाचार२०८३ आश्विन २७, मंगलवार १९:३०नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २७, मंगलवार १२:०८सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक,निरुता सिंहको फरक लुक्स









