चितवनलाई ५ विकेटले पराजित गर्दै सुदूरपश्चिम विजयी

चितवनलाई ५ विकेटले पराजित गर्दै सुदूरपश्चिम विजयी

काठमाडाैँ- नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गतको सोमबारको दोश्रो खेलमा सुदूरपश्चिम राेयल्स विजयी भएको छ।

सुदूरपश्चिमले चितवन राइनाेजलाई हराएकाे हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएकाे खेलेमा सुदूरपश्चिम रोयल्सले चितवनलाई ५ विकेटले पराजित गरेको हो ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  युनाइटेड क्लबको देउसीभैलोबाट विपद् कोषमा सहयोग जुटाइँदै, कार्यक्रमअघि नै जुट्यो एक लाख रुपैयाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   2   =