टी-२० सिरिजको फाइनल हेर्न त्रिवि मैदानमा ओली

काठमाडौं,२२ फागुन । त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि भएको खेल हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोली कीर्तिपुरस्थित त्रिवि मैदानमा पुगेका छन् ।
सोमवार मात्रै सत्ता समीकरण बदलेका ओली नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल हेर्न मंगलवार कीर्तिपुर पुगेका हुन् ।
नेपाल र नेदरल्याण्ड्सबीच भएको फाइनलमा नेपाललाई ४ विकेटले हराउँदै डच टोलीले उपाधि जितेको छ । नेपालले दिएको १८५ रनको लक्ष्य डच टिम नेदरल्याड्सले ३ बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्यो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १५, मंगलवार १३:५५व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख १५, मंगलवार ११:१५आन्दोलनमा जलेको गाडिहरुको नाममा कर्मचारीले ‘इन्धन’ लिएपछि…
खेलकुद२०८३ बैशाख १५, मंगलवार ०७:२९दिल्लीलाई आरसीबीले ९ विकेटले हरायो, आज पञ्जाव र राजस्थान भिड्दै
समाचार२०८३ बैशाख १५, मंगलवार ०६:५६मनकामना-गोरखा दरबारसम्मको म्याराथन दौड सम्पन्न, प्रतियोगिताको उपाधि सनम गुरुङले जिते








