जलवायु परिवर्तनको असरः चैत्र-वैशाखमा फुल्ने लालिगुराँस माघमै फुल्यो
लमजुङ- चैत-वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष माघ महिनामै फुलेको छ । बेँसीसहर नगरपालिका–७ स्थित डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजन वन अधिकृत दीपकप्रसाद पण्डितका...
अचेत अवस्थामा फेला परेका दुई बच्चाको मृत्यु
काठमाडौँ- ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी...
पर्यटक लोभ्याउने म्याग्दीको नर्जा झरना (फोटोफिचर)
म्याग्दी– पहाडको टुप्पोबाट तल जमिनतिर छङ्छङ आवाज निकाल्दै बग्ने गर्छ झरना । अग्लो ठाउँबाट हुत्तिँदै खसेको पानीको छाँगोलाई नै हामीले झरना भनेर चिन्छौं ।...
प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर
लुम्बिनी, २६ माघ । नेपाल प्रहरी श्रीमती सङ्घले बिहीबार रुपन्देहीमा कार्यरत प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय...
इटहरीका सबै विद्यालयमा टाई हटाएर भादगाउँले टोपी
सुनसरी- इटहरी उमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको छ । बिहिबार सम्पन्न शिक्षा समितिको बैठकले नगर क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक...
शिक्षक सेवा आयोगको स्वायततामा विज्ञको जोड
भक्तपुर, २५ माघ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षक सेवा आयोगलाई स्वायत बनाउन मन्त्रालयले कुनै अवरोध नगर्ने बताउनुभएको छ ।
आज सानोठिमीस्थित कार्यालयमा...
भोजपुरमा १२ हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै
काठमाडौं, २५ माघ । सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा रुवेलाबिरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै पहाडी जिल्ला भोजपुरमा पनि अभियान सफलतापूर्वक सम्पन्न...
हेटौँडा सिमेन्टले गर्यो आफ्नो पुनः उत्पादन
हेटौँडा सिमेन्ट उद्योगले गत सोमबारबाट पुनः उत्पादन सुरु गरेको छ । झन्डै चार महिनादेखि बन्द हुदै आएको थियो। हेटौँडा सिमेन्ट उद्योगका महाप्रवन्धक वसन्त पाण्डेका...
बाबियाचौर स्वास्थ्य चौकी भवन निर्माण
म्याग्दी, २५ माघ । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी...
निजी वनको दर्ता अब पालिकाबाट
नुवाकोट, २५ माघ ।
बाइस वर्षअघि लगाइएको निजी जग्गाको सालको रुख कटानको प्रतिबन्ध खुला भएको छ । सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार विसं २०५८ कात्तिक...