मधेश प्रदेशमा शीतलहर र हुस्सुः वृद्धवद्धा र अशक्तहरु सबैभन्दा बढी प्रभावित

धनुषा- केही दिनदेखि धनुषासहित मधेश प्रदेशमा चिसो हावासँगै बढेको कठ्यांग्रिदो चिसो र विहानैदेखि दिनभरि लागिरहेको शीतलहर र हुस्सुका कारण सर्वसाधारणहरु प्रभावित भएका छन् ।
विहानैदेखि परेको हुस्सुका कारण स्कुले बालबालिका अझ बढी प्रभावित भएका छन् । बाक्लो हुस्सु लागेर शितलहर चलेपछि बालबालिका, वृद्धवद्धा र अशक्तहरु सबैभन्दा बढी प्रभावित भएका छन् ।
चिसोबाट बच्न स्थानीय निकायले आगो ताप्ने र न्यानो लुगााको प्रबन्ध नहुँदा थप कष्ट भोग्न बाध्य भएको स्थानीय बताउछन् । दैनिक ज्याला मजदुरी गरी खाने विपन्नहरु चिसोको कारण काम गर्न केका छैनन् ।
चिसो बढेपछि तराईका बजार क्षेत्रमा पनि मानिसको चहल पहल घटेको छ। यस्तो मौसममा न्यानो कपडा लगाउन तथा तातो र झोलिलो खानेकुरा खान सुझाव दिएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १८, सोमबार १५:५७मतदान सामग्री सहित टाढाका मतदान स्थलमा खटाइयो कर्मचारी
समाचार२०८२ फाल्गुन १८, सोमबार ०७:३९आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द
समाचार२०८२ फाल्गुन १८, सोमबार ०७:०२प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’
समाचार२०८२ फाल्गुन १८, सोमबार ०६:५५धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन






