अर्जुन पोखरेलको ‘मनको धनी’ सार्वजनिक

सार्वजनिक भिडियोमा उमर खान, मेलिना पन्त, अभिलाषा सापकोटा र राजेन्द्र आचार्यको अभिनय रहेको छ । भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ । अर्जुन पोखरेल स्वयंले निर्देशन गरेको भिडियो डिभाइन म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १६, मंगलवार १२:११विजय र पूजाले सुरु गरे ‘रत्यौली’को छायांकन » Celebrity Nepal
समाचार२०८३ भाद्र १६, मंगलवार ०७:०१आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र १५, सोमबार २१:४३गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न
समाचार२०८३ भाद्र १५, सोमबार २१:२९विपद्मा सहयोगको हात लिएर तुप्चे पुगे धादिङका लायन्स









