नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं- सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज १२ बजे सङ्घीय संसद भवन नयाँ वानेश्वरमा बस्ने भएको छ ।
कांग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गरी उक्त जानकारी गराएको हो । बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २५, सोमबार २१:२२सरकार पत्रकारको हकहित र पेशागत सुरक्षाका लागि प्रतिबद्ध छः सञ्चारमन्त्री खरेल
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २५, सोमबार १८:०२६ जना कमेडियनले ‘हाँस्छ अमेरिका’ टूरमा प्रस्तुति दिने
समाचार२०८२ कार्तिक २५, सोमबार १६:३०नयाँ मतदाता नामावली दर्ता गर्न देशभर युवाहरुको सहभागिता बढ्दै
समाचार२०८२ कार्तिक २५, सोमबार ०७:२५म्याग्दीको दरवाङ-मुना-ढोरपाटन सडकखण्डको स्तरोन्नति गर्ने काम सुरु








