सुनको मूल्य हालसम्मकै उच्च

सुनको भाउ हालसम्मकै उच्च भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
गएको शुक्रवार तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँ पुगेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ २८, बिहीबार ०९:०४को हुन राखेपको उपाध्यक्ष नियुक्त भएका गोलकिपर?
समाचार२०८३ जेष्ठ २७, बुधबार १९:०५धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
समाचार२०८३ जेष्ठ २७, बुधबार १४:१७धादिङका पत्रकारद्धारा प्रशासनको मुलगेटमा धर्ना
सूचना-प्रविधि२०८३ जेष्ठ २६, मंगलवार २१:०५नवनियुक्त नवप्रवर्तनमन्त्री महावीर पुन भन्छन्- जाँगर लागे काम गर्छु, नभए मन्त्रालयमै सुत्छु







