नक्कली भुटानी शरणार्थी प्रकरण: को कति धरौटीमा छुटे ?

काठमाडौँ- उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज (शुक्रबार) सुनाएको आदेशले केही प्रतिवादीहरुलाई धरौटीमा रिहा गरेको छ ।
केहीलाई साधरण तारेखमा छोडिएको छ ।
केही प्रतिवादीहरुलाई न्यनतम १० देखि अधिकत्म ३० लाख सम्म धरौटी माग गरेको छ ।
धरौटीमा रिहा हुनेहरु
नरेन्द्र केसी – १० लाख
हरिभक्त मर्हजन- १५ लाख
शम्शेर मियाँ – १० लाख
सन्दिप रायमाझी – ३० लाख
टेकनाथ रिजाल – १५ लाख
रामशरण केसी – १५ लाख
साधरण तारेखमा छुट्नेहरु
लक्ष्मी मर्हजन
आशिश बुढाथोकी
टंक कुमार गुरुङ्ग
केशब तुलाधर
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २८, बिहीबार ०९:५३चलचित्र समीक्षा तथा पत्रकारितासम्बन्धी तीन दिने तालिम सम्पन्न
खेलकुद२०८३ जेष्ठ २८, बिहीबार ०९:०४को हुन राखेपको उपाध्यक्ष नियुक्त भएका गोलकिपर?
समाचार२०८३ जेष्ठ २७, बुधबार १९:०५धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
समाचार२०८३ जेष्ठ २७, बुधबार १४:१७धादिङका पत्रकारद्धारा प्रशासनको मुलगेटमा धर्ना







