‘नजाने भो हाम्रो दुःख’ म्यूजिक भिडियो सार्वजनिक

दीपेन्द्र प्रकाश केसीको निर्देशनमा ‘नजाने भो हाम्रो दुःख’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
नारद पोखरलेको शब्द र ज्योति प्रकाशले संगित र शिशिर योगीको रहेको ‘नजाने भो हाम्रो दुःख’ को म्यूजिक भिडियोमा शुरविर पण्डित ‘दारी बा’, रश्मि भट्ट र राजानन्द माण्डव्यले अभिनय रहेको छ ।
मकवानपुरको कुन्छालमा आसपासमा छायाँङ्कन गरेको म्यूजिक भिडियोमा आफ्नो सन्ता विदेशी पलायन पश्चात बुबा आमा स्वदेशमा भोग्नुपरेको पीडालाई प्रकाश पार्न खोजिएको छ ।
गोबिन्द अञ्जानको छायांकनमा तयार गरिएको भिडियोमा कल्पेश बिश्वकर्माको सम्पादन छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र ११, बुधबार १८:५२सर्वोच्च अदालत, न्यायपरिषद र न्यायसेवा आयाेगकाे बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश
समाचार२०८२ चैत्र ११, बुधबार १६:१३जनताका असीमित आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्नुपर्छः ज्येष्ठ सदस्य केसी
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र ११, बुधबार ०९:३०कीर्तिपुरमा ६८ काग मृत फेला, बर्डफ्लु संक्रमण पुष्टि
खेलकुद२०८२ चैत्र ११, बुधबार ०८:३५साम्बाले न्युजिल्यान्डमै गरिन् घुँडाको शल्यक्रिया, यस्तो छ कतार नजानुको कारण








