गुल्सनले लिए हङकङको दोस्रो विकेट

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले हङहङको दोस्रो विकेट लिएको छ। हङकङस्थित टिनक्वङ रोड खेल मैदानमा जारी खेलमा नेपालका गुल्सन झाले हङहङका क्याप्टेन निजाकत खानलाई आउट गराएका हुन्।
खानले २० बलमा २५ रन बनाएर आउट भएका हुन्। उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए।
खेलमा घुरेलु टोली हङहङविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको नेपालले दोस्रो विकेट लिएको हो। यसअघि करण केसीले पहिलो बलमै हङहङको एक विकेट लिएका थिए।
यसैबीच वर्षात्का कारण खेल पुन रोकिएको छ । हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन जोडेपछि पानी परेपछि खेल फेरि रोकिएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान









