पीएनजीको लगातार २ विकेट पतन, करण र आकाशले लिए विकेट

हङकङमा जारी टी-२० सिरिजको उपाधिका लागि पपुवा न्युगिनीविरुद्ध खेलिरहेको नेपालले पहिलो ओभरमै विकेट लिन सफल भएको छ ।
टस जितेर पहिलो फिल्डिङ गरिरहेको नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन् । उनले पहिलो ओभरको दोस्रो बलमा पपुवा न्युगिनीका सेसे बाउलाई आकाश चन्दबाट क्याच आउट गराएका हुन्।
सेसे बाउ आफ्नो पहिलो बलमै आउट भएका हुन्।
त्यस्रतै खेलको १।४ अोभरमा आकाश चन्दले दोस्रो विकेट लिएका छन् । आकाशले २ रन जोडेर खेलिरहेका आसाड भालाको विकेट लिएका हुन् ।
ताजा अवस्थामा पीएनजीले २ ओभरमा २ विकेट गुमाएर १४ रन जोडेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३, बुधबार १५:२१विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’को छायांकन सम्पन्न, भदौ २६ मा प्रदर्शन हुने
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ३, बुधबार १२:३७क्यान्सरका अत्यावश्यक औषधिको अभाव तत्काल अन्त्य गर्न सरकारसँग माग
खेलकुद२०८३ असार ३, बुधबार ०९:३३पहिलो खेलमै मेसीको ह्याट्रिक « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २, मंगलवार १४:२६छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत « रिपोर्टर्स नेपाल









