नन्दु गुरुङको ‘शिरबन्दी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक नन्दु गुरुङको आवाजमा रहेको ‘शिरबन्दी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । अनिल धिरुलको शब्द तथा देव गुरुङको संगीतमा रेकर्ड भएको गीतको भिडियो जमर्को युट्युव च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो ।
गीतलाई राजु कार्किले एरेन्ज गरेका छन्। मुहासिं थापा मगरले छायाँकन गरेको भिडियोको सम्पादन जीवन थापा मगरले गरेका छन् । ताराविर पाण्डेले निर्देशन गरेको भिडियोमा करण धिताल, विद्या लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १, बिहीबार १४:५७कांग्रेसको १५औँ महाधिवेशन : धादिङमा ५ गते वडा,७ गते पालिका र १० गते क्षेत्रको हुँदै
समाचार२०८३ आश्विन १, बिहीबार १४:३०बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १, बिहीबार १४:२१जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १, बिहीबार ०८:५८एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक » Celebrity Nepal









