उखुको जुस पिउनुको फाईदा धेरै, मिर्गौला स्वस्थ राख्न लाभदायी

काठमाडौं, ४ चैत्र । गर्मी सुरु भैसकेको छ । यतिवेला तनले शितल खोज्ने गर्छ । गर्मी मौसममा उखुको जुस एकदमै लाभदायी मानिन्छ । उखुको जुसले एकदमै छिटो इनर्जी दिन्छ । यसले शरीरलाई सुख्खा हुन दिँदैन् ।
उखुको जुस पिउनुका धेरै फाईदा छन् । उखुको जुसले कलेजोलाई चुस्त दुरुस्त बनाउन मद्दत पुग्छ । यसले पाचन प्रणालीलाई पनि बलियो बनाउने अध्ययनले देखाएको छ ।
मिर्गौलालाई स्वस्थ राख्नपनि उखुको जुस लाभदायी मानिन्छ । उखुको जुसले शरीरमा हड्डी र दाँतलाई पनि मजबुद बनाउन मद्दत पुर्याउने अध्ययन तथ्यांकले देखाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २४, बुधबार २३:०८औषधि आपूर्तिमा अनियमितता गर्ने सिभिल अस्पतालका आठ कर्मचारीविरुद्ध मुद्दा
समाचार२०८३ असार २४, बुधबार १९:२३३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
खेलकुद२०८३ असार २४, बुधबार १७:३२एशियाली खेलकुद पौडी छनोट विवादः सर्वोच्चद्वारा अन्तरिम आदेश, राखेपलाई समन्वय गर्न निर्देशन
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार १३:४५भदौ १२ मा प्रदर्शनमा आउँदै ‘पार्वती’, दीपाश्रीले सकाइन् डबिङ









