नेपाली क्रिकेटको विकासका लागि पूर्वाधार विकासमा लगानी बढाउन आवश्यक छः ग्रेग बार्कले

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले आफू नेपाली क्रिकेटको विद्यामान अवस्थाबाट निकै प्रभावित भएको बताएका छन् । नेपाल भ्रमणमा रहेका बार्कलेले आज (बुधबार) पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाली क्रिकेटको भविष्यमा केही सकारात्मक प्रभाव देखिएको बताएका हुन् ।
उनले पछिल्लो समय नेपाली क्रिकेटका क्षेत्रमा प्रगति भइरहेको बताउँदै भविष्यमा पनि थप प्रगति हुने विश्वास व्यक्त गरे । उनले नेपालको क्रिकेटको विकासका लागि पूर्वाधारमा लगानी बढाउन पर्ने आवश्यकता औंल्याएका छन् । नेपालमा अहिले भइरहेका संरचना पर्याप्त नरहेको औल्याउँदै उनले ठूला टिम र प्रतियोगिताहरु आयोजना गर्न लगानी बढाउनु आवश्यक रहेको बताए ।फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २४, बुधबार २३:०८औषधि आपूर्तिमा अनियमितता गर्ने सिभिल अस्पतालका आठ कर्मचारीविरुद्ध मुद्दा
समाचार२०८३ असार २४, बुधबार १९:२३३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
खेलकुद२०८३ असार २४, बुधबार १७:३२एशियाली खेलकुद पौडी छनोट विवादः सर्वोच्चद्वारा अन्तरिम आदेश, राखेपलाई समन्वय गर्न निर्देशन
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार १३:४५भदौ १२ मा प्रदर्शनमा आउँदै ‘पार्वती’, दीपाश्रीले सकाइन् डबिङ









