फिफा विश्वकप छनोटः नेपालको फराकिलो हार

फिफा विश्वकप छनोट अन्तर्गत बहराइनमा भएको खेलमा नेपालले घरेलु टोली विरुद्ध फराकिलो हार बेहोरेको छ । बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा घरेलु टोली ५-० ले विजयी भएको हो ।
खेलमा घरेलु टोलीले नै प्रभुत्व जमाउँदै खेलमा मौकाहरु सिर्जना गर्न सफल भयो । नेपालले बल पोसेसनका लागि निकै संघर्ष गर्नु परिरहेको थियो । समूह ‘एच’ मा ३ खेल खेलेको नेपाल अंक विहीन छ । बहराइन ३ खेलमा ६ अंक सहित दोस्रो स्थानमा छ ।
समूहमा नेपाल र बहराइन सहित यमन र संयुक्त अरब इमिरेट्स ९युएई० छन् । युएई ३ खेलमा ३ जित सहित शीर्ष स्थानमा छ । तीन खेलमा १ जित सहित यमन तेस्रो छ । नेपालले अब अर्को खेलमा बहराइन विरुद्ध नै मार्च २७ का दिन खेल्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २४, बुधबार २३:०८औषधि आपूर्तिमा अनियमितता गर्ने सिभिल अस्पतालका आठ कर्मचारीविरुद्ध मुद्दा
समाचार२०८३ असार २४, बुधबार १९:२३३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
खेलकुद२०८३ असार २४, बुधबार १७:३२एशियाली खेलकुद पौडी छनोट विवादः सर्वोच्चद्वारा अन्तरिम आदेश, राखेपलाई समन्वय गर्न निर्देशन









