आयरल्याण्डविरुद्ध नेपाललाई एकै ओभरमा दुई झड्का, कप्तान रोहित शून्य रनमै आउट

आयरल्याण्डले दिएको १२२ रनको सामान्य लक्ष्य पछ्याएको नेपाललाई एकै ओभरमा २ झड्का लागेको छ ।
खेलको ३ अोभरको दोस्रो र चौथो बलमा ग्यारेथ डेलानीको बलमा क्रमक ओपनर आसिफ शेख र कप्तान रोहित पौडेल आउट भएका हुन् । आसिफ १६ रन जाडेर आउट हुँदा कप्तान रोहित शून्य रनमै आउट भए ।
ताजा अवस्थामा नेपालले ४ ओभरमा २ विकेट गुमाएर ३३ रन जोडेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ८, शुक्रबार १७:३२राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा ढिलाइप्रति सांसद कार्कीको ध्यानाकर्षण
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १६:४१छाउपडीको पीडा बोकेको ‘हली’को ट्रेलर सार्वजनिक ( भिडीयो सहित )









