आयरल्याण्डका दुवै ओपनर आउट, सोमपाल र कुशलले लिए विकेट

नेपालले दिएको १९९ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको आयरल्याण्ड ए ले दुवै ओपनर गुमाएको छ ।
खेलको ४ ओभरको अन्तिम बलमा स्टीफन डोहेनीलाई गुमाएको आयरल्याण्डले ५।२ ओभरमा अर्का ओपनर रस आदिलाई पनि गुमाएको छ । आदिर गुलशन झाबाट १७ रनमा क्याच आउट हुँदा डोहेनी कप्तथान रोहित पौडेलको हातबाट २६ रनमा क्याच आउट भए ।
ताजा अवस्थामा आयरल्याण्डले ६ ओभरमा २ विकेट गुमाएर ४६ रन जोडेको छ । नेपालका लागि सोमपाल कामी र कुशल मल्लले समान १ विकेट लिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ८, शुक्रबार १७:३२राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा ढिलाइप्रति सांसद कार्कीको ध्यानाकर्षण
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १६:४१छाउपडीको पीडा बोकेको ‘हली’को ट्रेलर सार्वजनिक ( भिडीयो सहित )









