आयरल्याण्ड ‘ए’ विरुद्ध अर्जुन कुमालको उत्कृष्ट शतक

काठमाडौं,२५ चैत । आयरल्याण्ड ए विरुद्धको अन्तिम तथा तेस्रो एकदिवसीय क्रिकेटमा नेपाल ए का ओपनर अर्जुन कुमालले शतक प्रहार गरेका छन् ।
आयरल्याण्ड ए ले दिएको २८५ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा कुमालले ११४ बलको सामना गर्दै १०१ रन जोड्दै शतक हिर्काएका हुन् । उनले त्यसक्रममा १४ चौका हिर्काए ।
ताजा अवस्थामा नेपाल ए ले ३४ ओभरको खेल चलिरहँदा ५ विकेट गुमाएर २०० रन पूरा गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १८:१४कमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो नगद एक लाख पचास हजार
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १०:४५तिहारमा आउँदै ‘जिरो डिग्री’, रिलिज मिति परिवर्तन नहुने निर्माण पक्षको स्पष्टोक्ति
समाचार२०८३ असार २०, शनिबार १०:३२गण्डकी प्रदेश स्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, मदरल्याण्ड मावि प्रथम
खेलकुद२०८३ असार २०, शनिबार १०:३०कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश









