सुपर फोरमा आज भारत र बंगलादेश भिड्दै « रिपोर्टर्स नेपाल

काठमाडौं, असोज ८ । एसिया कपको सुपर फोरमा आज भारत र बंगलादेश भिड्दैछन् । यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरमा आज साँझ ७ बजे सुरु हुने खेलमा भारत र बंगलादेश भिड्न लागेका हुन् ।
आठ वटा टिम सहभागी एसिया कपबाट हालसम्म आयोजक यूएई, हङकङ, ओमान र अफगानिस्तान समूह चरणबाट बाहिरिसकेका छन् भने भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका सुपर फोरमा पुगेका छन्। एसिया कपको फाइनल सेप्टेम्बर २८ तारिखमा हुनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २३, मंगलवार १०:५१एक हजारभन्दा बढी लाभान्वित « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ असार २३, मंगलवार ०८:४७अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
कला, विचार/मनोरञ्जन२०८३ असार २२, सोमबार १९:१०पारसको बेहुली दिव्या, ‘बेहुली’को पोस्टर सार्वजनिक
समाचार२०८३ असार २२, सोमबार १७:४८त्रिपुरासुन्दरी गाउँपालिकामा जैविक विविधता संरक्षण तथा जलवायु अनुकुलन सम्बन्धी कार्यक्रम सम्पन्न









