एन्फा महिला लिग आजबाट « रिपोर्टर्स नेपाल

काठमाडौं, चैत ४ । सहिद स्मारक एन्फा महिला लिग २०२६ आजबाट शुरू हुँदैछ । नौ वटा टोलीको सहभागिता रहने लिगमा आज उद्धाटन खेलमा न्युरोड टिम र संकटा एफसीबीच प्रतिस्पर्धा हुँदैछ । च्यासल स्टेडियममा हुने दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लब र झापा एफसी भिड्दैछन् ।
लिगमा तीन विभागीय टोली नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फूटबल क्लब र नेपाल पुलिस क्लबसहित न्युरोड टिम, बागमती युथ क्लब, चर्च ब्वाइज युनाइटेड, आरएस पोखरा, झापा फूटबल क्लब र संकटा एफसी प्रतिस्पर्धा गर्नेछन् । जेठ ४ गतेसम्म चल्ने लिगका खेलहरु दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल स्टेडियममा हुनेछन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
सूचना-प्रविधि२०८३ असार ३१, बुधबार २०:४८अब यी चलचित्रले प्रदर्शन अनुमति नपाउने
समाचार२०८३ असार ३१, बुधबार १८:३०नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ३१, बुधबार १३:३१चिकित्सकहरूको आन्दोलनप्रति संघको ध्यानाकर्षण,जायज माग सम्बोधन गर्न सरकारलाई आग्रह
कला, विचार/मनोरञ्जन२०८३ असार ३१, बुधबार १०:२८‘मास्टर्नी’ प्रियंका कार्कीलाई दुर्गेशको उपहार (भिडियो)









