दिल्ली क्यापिटल्ससँग लखनउ सुपर जायन्टस स्तब्ध

काठमाडौं, चैत १९ । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्टसलाई ६ विकेटले हराएको छ । गएराति भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित ओभरमा मध्यम योगफल खडा गरेको थियो। तर, उक्त लक्ष्य पछ्याउने क्रममा दिल्लीका ब्याट्सम्यानहरूले आक्रामक खेल प्रदर्शन गर्दै निर्धारित ओभर अगावै जित सुनिश्चित गरेका छन् ।
लखनउले दिल्लीलाई १४२ रनको लक्ष्य दिएकोमा १७ ओभर १ बलमा ४ विकेट गुमाएर दिल्लीले जित सुनिश्चत गरेको हो ।आईपीएल क्रिकेटमा आज नेपाली समयअनुसार बेलुका पौने ८ बजे कोलकाता नाईट राइडर्स र सनराईज हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ९, मंगलवार २०:४५चलचित्र ‘आइ एम जीत बहादुर’ को रोमान्टिक गीत सार्वजनिक
समाचार२०८३ असार ९, मंगलवार १९:१४विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ९, मंगलवार १५:२९सरकारले गर्याे जलन उपचारलाई देशभरका अस्पतालमा विस्तार
खेलकुद२०८३ असार ९, मंगलवार १०:५०कतारमा भएको विस्फोटमा नेपाली घाइते « रिपोर्टर्स नेपाल








