धादिङको सिद्धलेकमा सूचना प्रविधिसम्बन्धी शिक्षकहरूमा क्षमता विकास तालिम, प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षामा जोड

धादिङबेशी,३१ बैशाख । धादिङको सिद्धलेक गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित “सूचना प्रविधिसम्बन्धी शिक्षकहरूको क्षमता विकास तालिम” सम्पन्न भएको छ । प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षाको विकासमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको तालिममा गाउँपालिकाभित्रका शिक्षकहरूको सहभागिता रहेको थियो ।
तालिम यहि मंगलबार र बुधबार गरि तालिम २ दिन संचालन गरिएको थियो । कार्यक्रममा सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत शिक्षण सिकाइ प्रक्रियालाई थप गुणस्तरीय र व्यवहारिक बनाउन आवश्यक रहेको विषयमा जोड दिइएको थियो ।
तालिमका माध्यमबाट शिक्षकहरूको सूचना प्रविधिसम्बन्धी ज्ञान, सीप तथा शिक्षणमा डिजिटल माध्यमको प्रयोग क्षमतामा अभिवृद्धि गर्ने लक्ष्य राखि तालिम आयोजना गरिएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ३१, आईतवार ११:४८अष्ट्रेलियाकाे विजयी सुरुआत « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३१, आईतवार ११:१५रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण
समाचार२०८३ जेष्ठ ३१, आईतवार ०७:५०विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
खेलकुद२०८३ जेष्ठ ३०, शनिबार २१:०३वर्ल्डकपमा मेरो फेभरेट देशले खेलेकै छैन: प्रधानमन्त्री « रिपोर्टर्स नेपाल








