राजलवटलाई स्वर्णपदक « रिपोर्टर्स नेपाल

काठमाडौं, २० जेठ । कमलबहादुर राजवलवटले सेकेण्ड इण्डो–नेपाल योगासान च्याम्पियनसिप–२०२५ मा स्वर्णपदक हाँसिल गरेका छन् । राजलवटले आफ्नो उमेर समूहमा प्रथम स्थान हाँसिल गरेका हुन् ।
गत जेठ १७ गते (शनिबार) काठमाडौंमा सम्पन्न उक्त प्रतियोगितमा राजलवटले आफ्नो उमेर समूहमा प्रथम स्थान प्राप्त गरि स्वर्ण पदक हाँसिल गरेका हुन् । राजलवटले यसअघि पनि योग प्रतियोगितामा पदक हाँसिल गरिरहेका छन् ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:०४चलचित्र पत्रकारिता दिवस मनाइयो, सम्मान तथा पुरस्कार प्रदान गर्दै २७औँ वार्षिकोत्सव सम्पन्न
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना









