महोत्तरीमा सर्पको टोकाइले १७ वर्षीय कर्मचारीको मृत्यु

महोत्तरी– महोत्तरीको डिभिजन वन कार्यालय, लक्ष्मिनियामा कार्यरत १७ वर्षीय करार कर्मचारी रुपेश महतोको सर्पको टोकाइले मृत्यु भएको छ।
उनलाई राति १ बजे सुतिरहेको बेला पेट र तिघ्रामा तीन पटक सर्पले टोकेको थियो। उपचारको क्रममा आज बिहान ५:१५ बजे जनसेवा अस्पताल, बर्दिबासमा उनको मृत्यु भएको हो। मृतक एक वर्षदेखि महोत्तरीको डिभिजन वन कार्यालयमा भान्सेको रूपमा कार्यरत थिए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न








