क्षत्री समाज नेपाल कास्कीले गर्याे काेटिहाेममा ५१ हजार दान

पाेखरा । क्षत्री समाज नेपाल कास्कीले पाेखराकाे विराैटामा जारी सत कुण्डीय काेटिहाेम तथा बिराट ज्ञान महायज्ञमा रु. ५१ हजार रूपैयाँ दान गरेकाे छ ।
बुधबार काेटिहाेम पुगेकाे क्षत्री समाज नेपाल कास्कीकाे टाेलीले ५१ हजार १ सय ११ रुपैयाँ मात्र सहयोग स्वरुप दान गरेकाे हाे।
साथै सो अवसरमा क्षत्री समाजले मानव सेवा फाउन्डेसन नेपालका अध्यक्ष एवं गुरु बिजय कृष्ण मुर्ती महाराज र अन्य दुई जना कार्यक्रम संचालन गर्ने गुरुहरुलाई धागोले कुदियको लालीगुरास अंकित ढाकाको टोपी र कथा बाचिका राधिका दासी ढाकाको पछ्यौरा ओढाईयको थियाे ।
समाजको नामबाट दान दिनुहुने क्षत्री महानुभावहरुमा धर्मगुरु कृष्णमुर्तिले हार्दिक धन्यवाद ज्ञापन गरे ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18505, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १८, सोमबार २१:४६साेमबार राति १२ बजेपछि मौन अवधि सुरु, यी काम गर्न पाइँदैन
समाचार२०८२ फाल्गुन १७, आईतवार १९:३२मौन अवधिमा सञ्चार माध्यमको दायित्व झन् बढीः सरोकारवाला
समाचार२०८२ फाल्गुन १७, आईतवार १५:३८कास्की २ का एमाले उम्मेदवार रश्मि आचार्यले सामाजिक संजालबाट आज बेलुकी ८ बजे मतदातासँग प्रत्यक्ष संवाद गर्ने
समाचार२०८२ फाल्गुन १७, आईतवार १३:४९इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन राष्ट्रिय शोक घोषणा







