हुम्लामा ट्याक्टर दुर्घटना, १३ जना घाइते, १ जनाको अवस्था गम्भीर

हुम्ला- हुम्लाको सिमकाेट गाउँपालिका-१ स्थित बैजीबाडामा ट्याक्टर दुर्घटना भएकाे छ।
१५ जना यात्रु बोकेको ट्याक्टर दुर्घटनामा पर्दा १ जनाको अवस्था गम्भीर छ भने १३ जना सामान्य घाइते छन।
जडीबुटी सकंलन गरी घर फर्किन लागेका खार्पुनाथ-३ राया र सिमकाेट गाउँपालिका-८ स्याडाका नागरिक रहेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएकाे छ।
कर्णाली प्रदेश ०२ ००१ त ०३५३ नम्बरको ट्याक्टर दुर्घटना भएकाे हो। प्रहरी र स्थानीय मिलेर घाइतेहरुको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पाेखरेलले जानकारी दिनुभएको छ ।।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ श्रावण ४, शनिबार १०:०२‘द फेस नेपाल भोल्युम ५’ को शीर्ष उपाधि जोस र तृषाले जिते
समाचार२०८२ श्रावण ४, शनिबार ०८:२६कोशी र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
समाचार२०८२ श्रावण ३, शुक्रबार १९:१९गत आर्थिक बर्षमा श्रम स्वीकृति लिनेको सख्या बढ्यो
समाचार२०८२ श्रावण ३, शुक्रबार १८:१८गंगाजमुना–३ मा सरसफाइ तथा फुल रोप्ने कार्यक्रम